स्वास्थ्य

पर्साका थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालाको परीक्षणमा पर्साका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका २ जना र सर्लाहीका १ जनामा पनि संक्रमण भेटिएको छ । शनिबार बिहान संक्रमण पुष्टि भएका पर्साका ५२ जना मध्ये पर्साको बहुदरमाइ नगरपालिकाका