स्वास्थ्य

थप ६३८ जनामा कोरोना संक्रमण, १७१ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ६३८ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ११०, भक्तपुरमा ८ र ललितपुरमा १४ जनामा संक्रमण