थप ६३८ जनामा कोरोना संक्रमण, १७१ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ११०, भक्तपुरमा ८ र ललितपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,४६२ जनाको नमुना परीक्षण गरिएको छ । सक्रिय संक्रमितको संख्या ७,२०१ जना रहेका छन् । मंगलबार थप १७१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १६,६६४ पुगेको मन्त्रालयले जनाएको छ ।नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई अझ अघि बढाउन म नेपाल आएको हुँ: विदेशसचिव श्रृङ्गला

काठमाडौं । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक

भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरमा ५५८ जना स्वास्थ्य स्वयमसेविका परिचालन

काठमाडौं । आज र भोलि काठमाडौं महानगरका करिब ५५ हजार बालबालिकालाई भिटामिन ‘ए’

सत्ताभित्रै जन्मिएका प्रतिपक्षीले सरकारप्रति भ्रम सिर्जना गरेः संचारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सत्ताभित्रै जन्मिएका प्रतिपक्षीले सरकारप्रति भ्रम

भारतीय विदेश सचिव श्रृंगला काठमाडौंमा

काठमाडौँ । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार