स्वास्थ्य

वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण

वीरगंज । बारा, पर्सा र रौतहटमा गरी थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक चिकित्सकसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा नेपाली सेनाका ११ जना रहेका छन्