गण्डकी प्रदेशका थप तीन जनामा कोरोना संक्रमण


काठमाडौं । बुधबार गण्डकी प्रदेशका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका कास्की र बागलुङमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।