स्वास्थ्य

कोरोना रोकथाम तथा नियन्त्रणमा आममानिसको व्यवहार परिवर्तन चुनौतिपूर्ण : डा. भ्यानडिलिएर

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)को नेपालस्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यानडिलिएरले कोरोना भाइरसबाट बढी उमेरका व्यक्तिमा सङ्क्रमण बढेसँगै मृत्युदर पनि बढ्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँगको अन्तरवार्ताका क्रममा उनले अहिले नेपालमा देशैभरी धेरै कोरोनाका