कोरोना संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु, मृतकको संख्या १६४ पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र एक महिला , सिरहा, रुपन्देही, पर्सा र धनुषाका एक एक गरी सात जनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

काठमाडौंमा १९९ सहित थप ८५५ जनामा कोरोना संक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालको सङ्क्रमणकालीन न्याय सम्बन्धमा अमेरिकी उपमन्त्री नुल्यान्डको चासो

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले आफ्नो हितका

राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा तीन  जनालाई नियुक्त गरेको छ। सोमबार

राहदानीका लागि अब प्रि–इनरोलमेन्टको व्यवस्था

काठमाडौं । राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन

गृहमन्त्री नियुक्तिबारे माओवादीको स्थायी कमिटी बैठकमा छलफल हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा पार्टीको सङ्गठनसम्बन्धी विषयमा छलफल भएको छ