पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । पाटन अस्पतालका उपचाररत दुई जना कोरोना संक्रमितको सोमबार साँझ मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौं र धनुषाका एक/एक जना गरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

भदौ ६ गते पाटन अस्पताल भर्ना भएका काठमाडौंका ७४ वर्षीय पुरुष र साउन २५ गतेदेखि पाटन अस्पतालमा भर्ना धनुषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि सोमबार साँझ मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य र शिक्षामा युरोपेली आयोगको सहयोग निरन्तर रहने

काठमाडौं । अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त युटा उर्पिलाइनेनले नेपालको स्वास्थ्य र शिक्षा

‘अमेरिका नेपालसँगको मित्रताको सम्बन्धलाई विस्तार गर्न चाहन्छ’

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको

टर्की र सिरियामा भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार भन्दाबढी

टर्की र सिरियामा सोमबार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघेको छ।

देउवाविरुद्धको रिटमा अन्तरिम आदेश जारी भएन

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको