अर्थ

दशैंमा काठमाडौंमा खसीबोका, भेडा, च्याङ्ग्राको माग अनुमान गर्न कठिन

काठमाडौं । यसबर्ष काठमाडौंमा खसी, बोका, भेडा च्याङ्ग्राको माग कति हुने हो ? अवस्था एकिन गर्न कठिन भएको व्यापारीले बताएका छन् । महानगरको पशु सेवा महाशाखाले कलंकी खसी बजारको निरीक्षण गर्न क्रममा व्यापारीले भने,‘हरेक बर्षको दशैंमा कलंकी खसी बजारबाट औसत