अर्थ

हवाई क्षेत्र सुधारका लागि एडिबीद्वारा ६ अर्ब रुपैयाँ ऋण सहायता

काठमाडौं । हवाई क्षेत्र सुधारका लागि एसियाली विकास बैंकले नेपाललाई ६ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको छ । बिहीबार नेपाल सरकार र बैंकबीच उक्त ऋण कार्यान्वयन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल