अर्थ

ललितपुरमा सातौँ ‘मेड इन नेपाल’ एक्स्पो

ललितपुर । ललितपुरमा शुक्रबारदेखि ‘मेड इन नेपाल एक्स्पो’को सातौँ संस्करण शुरु भएको छ । दुई दिनसम्म चल्ने एक्स्पोको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरे । मन्त्री यादवले एक्स्पोले ‘नेपालमा सियो पनि बन्दैन’ भन्नेका लागि गतिलो जवाफ दिएको बताए