यी हुन् दशैंमा नयाँ नोट पाइने स्थान



काठमाडाैं। प्रत्येक वर्ष दसैंका अवसरमा नयाँ नोट सटहिका लागि व्यवस्था गर्ने नेपाल राष्ट्र बैंकले यस पटकका लागि असोज १० गतेदेखि सटही सुरु गर्ने भएको छ ।

प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही हुनेछ। ५, १०, २०, ५० र १ सयका नयाँ नोट वितरण हुनेछ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै १० गतेदेखि नयाँ नोट सटही हुने जानकारी दिएको हो। राष्ट्र बैंकका अनुसार उपत्यकाबाहिर बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछ।

राष्ट्र बैंकको बालुवाटार कार्यालयसहित उपत्यकाका २५ ठाउँबाट नयाँ नोट सटही हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक तत्काल अघि बढाइने

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने

अर्थ मन्त्रालयद्वारा चालु खर्च कटौतीको निर्णय, करिब २५ अर्ब जोगिने

काठमाडौँ । अर्थ मन्त्रालयले अनावस्यक खर्च नियन्त्रण गर्न विभिन्न शीर्षकका चालु खर्च कटौतीको

यसवर्ष विश्वको मुद्रास्फीतिदर ६.६ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२३ मा विश्व मुद्रास्फीतिदर ६

नेप्सेमा १५ अंकको गिरावट

काठमाडौं । मङ्गलबार पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । मंगलबार नेप्से