अर्थ

नयाँ हिमाल खुल्ला गर्ने र हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट दिने सरकारको तयारी

काठमाडौं । सरकारले हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट गर्ने तयारी गरेको छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीका विषयमा छलफल गर्न सोमबार काठमाडौंमा बसेको बैठकमा मन्त्री भट्टराईले हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिन लागिएको जानकारी दिएका हुन्