अर्थ

१४ मेगावाट क्षमताको कुलेखानी तेस्रोबाट विद्युत उत्पादन शुरु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका– १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले सोमबारबाट विद्युत उत्पादन परीक्षण शुरु गरेको छ । आयोजनाबाट १४ मेगावाट विद्युत् उत्पादन गरी काठमाडौँस्थित विद्युत्को केन्द्रीय ग्रिडमा जोडिएको उक्त आयोजनाले जनाएको छ । नेपाल सरकार र नेपाल