ग्लोबल आइएमईले शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने



काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को वितरणयोग्य मुनाफाबाट उक्त परिमाणमा लामांश दिने निर्णय गरेको हो ।

बैंकले १२.७५ प्रतिशत शेयर लाभांश र १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले मंगलबार उक्त जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको हो ।

लाभांश बैंकको साधारणसभाले र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि वितरण हुने कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जानकारी दिए ।

यस्तै शिवम् सिमेन्ट प्रा.लिले आफ्ना शेयरधनीलाई प्रतिशेयर १५.७८ प्रतिशतका दरले नगद लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ६९ करोड ४७ लाख ३८ हजार लाभांश वितरण गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनुगमन टोली पुगेपछि धुम्बाराही तरकारी बजारका आलु प्याज व्यापारीको भागाभाग

काठमाडौं । धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा आलु र प्याज बेच्ने ७

विद्युत अनियमितताको व्यवहारबाटै जवाफ दिनेगरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता खराब मौसमका

सुन तोलाको १२ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्न थालेको छ । पछिल्लो दुई दिन

गिरिजाप्रसाद कोइराला फाउण्डेशन र जात्रोफाबीच व्यावसायिक रबर खेतीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशन र इन्स्टिच्युट अफ रबर एण्ड जात्रोफा रिसर्च–नेपाल, (युएसए)बीच