अर्थ

क्यासिनोलाई तीन महिनाभित्र बक्यौता तिरिसक्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सञ्चालित क्यासिनोले लामो समयदेखिको करोडौँ बक्यौता तिर्न अटेर गरेपछि सरकारले बक्यौता तथा रोयल्टी असुलका लागि कदम चाल्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बुधबार मन्त्रालयमा क्यासिनो अवस्थाबारे व्यवसायीसँग छलफल गर्दै क्यासिनो