अर्थ

प्रधानमन्त्रीद्वारा ७.५ मेगावाट क्षमताको खोरुङ्गाखोला आयोजना उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खोरुङ्गाखोला साना जलविद्युत् आयोजनाको शनिबार उद्घाटन गरेका छन् । तेह्रथुम पावर कम्पनीले निर्माण गरेको कूल ७.५ मेगावाट क्षमताको सो आयोजना प्रधानमन्त्रीले आफ्नै निवास बालुवाटारमा रहेको ‘एक्सन रुम’बाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् । उद्घाटनलगत्तै