अर्थ

यसरी विकास भयो गोठबाट पर्यटकीय बस्तीमा घोडेपानी

  म्याग्दी ।  करिब चार दशक अगाडि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने ‘घोडेपानी’ पोखरा हुँदै मुस्ताङ नून ढुवानी गर्नेहरुका लागि उकालो यात्रा गरेपछिको थकान मेटाउने ठाउँ थियो । बटुवाहरुले घोडालाई पानी खुवाउने गरेकाले यसको नाम घोडेपानी रहन गएको बुढापाका बताउँछन्