अर्थ

चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्ने समयसीमा

काठमाडौं । चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन र सबस्टेसनहरूको निर्माण आउँदो पुसभित्र सक्ने समयसीमा तय गरिएको छ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा बनाइने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन आयोजना निर्माणाधीन छ । आयोजनाअन्तर्गत