अर्थ

नौ हजारमध्ये साढे तीन हजार प्रतिष्ठानमा मात्रै श्रम अडिट

काठमाडौं । मुलुकभरका करिब नौ हजारभन्दा बढी प्रतिष्ठानमध्ये तीन हजार पाँच सयले मात्र श्रम अडिट गरेको पाइएको छ। स्वतन्त्रता अभियान नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले श्रमिकको सेवा, सुविधा, दक्षता