इन्जिनियरिङ

अब इन्जिनियरिङ्ग प्राक्टिस गर्न अनिवार्य लाइसेन्स परीक्षा उत्तीर्ण गर्नुपर्ने

काठमाडौं । बुधबारको प्रतिनिधिसभा बैठकमा नेपाल इन्जिनियरिङ्ग परिषद(पहिलो संशोधन विधेयक), २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुने भएको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै बुधबारकै राष्ट्रियसभाको बैठकमा मन्त्री राईले