शिक्षा

गणित विषयको विवाद अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ को साधारण शिक्षातर्फ कक्षा ११ र १२ को विज्ञान विषयमा गणित विषय अनिवार्य हुनुपर्ने माग बढेपछि सो बारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । केन्द्रले विषयगत संरचनामा भौतिक विज्ञान, प्राणी