एसईई पूर्वनिर्धारित मितिमै : शिक्षा मन्त्रालय



काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिने खतराका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको र विद्यालयहरू बन्द गर्ने भन्ने खालका गलत समाचार प्रवाह भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आपत्ति जनाएको छ ।

शुक्रवार मन्त्रालयले विज्ञप्ती जारी गरी एसईई पूर्व निर्धारित समयमै हुने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विघटन संवैधानिक वा राजनीतिक विषय भन्नेबारेमा प्रष्टसँग बुझ्न संविधानको दृष्टिकोणबाट हेर्नुपर्छ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ

थप ३४८ जनामा कोरोना संक्रमण, ४४१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

ललितपुरमा मृत फेला परेका दम्पतीको हत्या कि आत्महत्या ?

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका ७ मा घरभित्रै एक दम्पती मृत फेला परेका

‘मन्त्रिपरिषद्ले सिफारिस गर्दैमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्न मिल्दैन’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम मंगलबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट