शिक्षा

राष्ट्रले माग गरेको जनशक्ति उत्पादनतर्फ ध्यान दिन निजी विद्यालयलाई शिक्षामन्त्रीको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयहरुलाई ‘ट्रन्जिट प्वाइन्ट’का रुपमा विकास नगर्न चेतावनी दिएका छन् । निजी विद्यालय संञ्चालकहरुको संस्था (प्याब्सन)को १३ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले राष्ट्रले माग गरेको जनशक्ति उत्पादनतर्फ ध्यान दिन आग्रह गरे ।

शिक्षक सेवा आयोगद्वारा शिक्षक बढुवाको नामावली प्रकाशन


प्रकाशित मिति | २०७६, २९ माघ बुधबार ०८:५१