अपराध

गोंगबु हत्या प्रकरणः निर्वस्त्र तस्बिर सार्वजनिक गर्न थालेपछि हत्या गरेको कल्पनाको बयान

काठमाडौं । काठमाडौंको गोंगबुमा आइतबार सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यामा कल्पना मुडभरी पौडेलको संलग्नता रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी बोहोराको हत्यामा संलग्न पौडेललाई सार्वजनिक गरेको