अपराध

श्रोत नखुलेको १४ लाख नगदसहित तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई श्रोत नखुलेको १४ लाख ४८ हजार ७ सय ९६ रुपैयाँसहित अख्तियारले नियन्त्रणमा लिएको छ । उपाध्यायले श्रोत नखुलेको अस्वभाविक रकम साथमा लिई हिडेंको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको