अपराध

लागूऔषध र मानव बेचविखन मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं । लागूऔषध मुद्दाका फरार प्रतिवादी भक्तपुर नगरपालिका २ ब्यासी बस्ने २५ वर्षीय किरण ब्यान्जुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत भक्तपुरको २०७४ चैत १८ गतेको फैसलाले १ वर्ष ९ महिना २६ दिन कैद र १ लाख १