कभर स्टोरी

जाडो याममा कोरोना भाइरसको दोस्रो लहरको प्रभाव देखिएला ?

विश्वको धेरैजसो भागमा जाडो याम आउँदैछ जुन सर्दी र रूघाखोकीको लागि निकै अनुकूल यामका रूपमा देखिने गरेको छ । जसले गर्दा याम परिवर्तन हुने बेला कोरोनाभाइरस सङ्क्रमण पुनः उकालो लाग्न सक्ने चिन्ता बढाएको छ । यसलाई कोरोनाभाइरसको सम्भावित दोस्रो लहरसँग