विचार

प्रज्वलशम्सेरको त्यो ब्रिफिङ

जेपी गुप्ता । फागुण १ गते, नेपाललाई फेरेको तर इतिहासमा बिरूप हुन पुगेको दिन । त्यसबेला प्रज्वलशम्सेर प्रधानसेनापति थिए। सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयको मिटिङ हल, जहाँ प्रायसः प्रधानमन्त्रीले प्रतिनिधिमण्डलहरूबाट ज्ञापनपत्र आदि बुझ्ने काम गर्दथे, त्यसदिन मन्त्रीको रूपमा हामी केही बोलाइएका