विचार

सीपमा अतिक्रमण

डा. गोविन्दशरण उपाध्याय । आज भोली देशकै मौलिक शैलीका मन्दिर निर्माण गर्न छोडेर गुजराती तथा दक्षिण भारतीय शैलीका मन्दिरहरूको निर्माण बढेको छ र ती मन्दिरमा स्थापित हुने मूर्ति पनि त्यतैको शैलीमा निर्माण भएका हुन्छन् । नेपाली मौलिक निर्माणकलाका लागि यो