विचार

वडाअध्यक्षहरु आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेलमा लागे भन्दै कड्किए बालेन

बालेन साह । कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ । कर्मचारी स्वयम्ले ‘मैले गलत गरेको हो’ भनेर लिखितरूपमा स्वीकारेको पनि थाहा छ । यति हुँदाहुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढाउन रोक्नुको अर्थ हो, वडाअध्यक्षज्यूहरुको