विचार

‘कहिल्यै कसैले नसोचेको यो आरोप मेरा लागि मात्र नभएर मलाई चिन्ने सबैका लगि अपत्यारिलो थियो’

चन्द्रदेव जोशी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा मेराविरुद्ध लगाएको आरोपमाथि सम्मानित विशेष अदालतबाट हिजो सफाइ पाएकोमा अत्यन्तै खुशी छु । सम्पूर्ण जीवन सिद्धान्त, र इमान्दारीको राजनीति गर्दै आएको हुँ र गरी नै रहने छु । राजनीतिक जीवन