विचार

सिद्धान्तकार : बालकृष्ण सम

डा. गोविन्दशरण उपाध्याय । बालकृष्ण सम राणा परिवारमा जन्मिए –यो उनको अपराध होइन । उनले राणा परिवारमा पाउने सुविधा पाए त्यो उनको अधिकार हो । अरू पनि राणाहरू थिए – बालकृष्ण राणा भन्दा धनी थिए, रवाफिला थिए तर तिनले समको