विचार

यस कारण काङ्ग्रेस र एमाले मिलेर अघि बढ्नु पर्दछ

केशवप्रसाद भट्टराई । राजनीतिक र प्रजातान्त्रिक स्थीरताकोलागि काङ्ग्रेस, एमाले र अन्य प्रजातान्त्रिक शक्तिहरूकैवीच भविष्यसम्मकालागि राजनीतिक सहकार्य, समन्वय र समझदारी आवश्यक छ । त्यसले मात्रै यो अन्यौल र अराजकतालाई व्यवस्थापन गर्न सक्दछ । तर काङ्ग्रेस र एमालेको सिद्धान्तहीन र अवशरवादी राजनीति