विचार

भीडको प्रेसरमा हिरासतमा रहेका शिक्षकहरुप्रति सहानुभूति राख्नुपर्दैन ?

नारायण गाउँले । पोस्टमार्टम गर्ने टिचिङ् हस्पिटलदेखि फरेन्सिक ल्याबसम्मले चितवन घटनामा बलात्कारको नभएको पुष्टि गर्छन् । उपलब्ध प्रमाण, बयान र स्थितिले उक्त घटना आत्महत्या नै भएको सङ्केत गरेका छन् । तर, बलात्कार गरेर हत्या गरेको अभियोगमा उक्त स्कुलका प्रधानाध्यापक, सहायक