विचार

कठै मेरो देशः सिमेन्टका जनावरका मूर्ति बनाउँछ, तर स्वास्थ चौकी बन्द हुन्छ

  डा. युवराज संग्रौला । हरेक स्वतन्त्र देशको आफनो राज्य प्रणाली हुन्छ । यो राज्य प्रणालीले सेवा गर्ने नागरिक हुन्छन् । र, नागरिक बस्ने जमिन हुन्छ जसलाई देश भनिन्छ । यो देशका नागरिकको राज्यले आफ्नै स्वाधीन निर्णयबाट आफ्नो देशको सुरक्षा,