विचार

देवकोटाको दार्शनिक व्यक्तित्व

डा. गोविन्दशरण उपाध्याय । १. दूई जना अध्येता प्रा.डा. दुर्गाप्रसाद अर्याल र गोविन्दशरण उपाध्यायले महाकवि देवकोटाका कृतिमा आधारित भएर दार्शनिक अध्ययन गरेका छन् । अर्यालले नेपाली विषयको विद्यावारिधि गरेका हुन् भने उपाध्यायले दर्शनशास्त्र विषयमा । विषयअनुसार दृष्टिकोण फरक हुनु स्वाभाविक