विचार

३६ वर्षअघि मैले देखेको सपना

महावीर पुन । लौ हेर्नुस्, आज भन्दा ३६ बर्ष अगाडी मैले देखेको सपना अथवा कल्पना। यस्ता सपनाहरु देखि रहन्थे र कल्पनाहरु म कोरी रहन्थें। यो चित्र कोर्दा मैले अमेरिका पढ्न जाने कुरा सोचेको पनि थिएन। त्यति बेला मैले चितवनको खैरहनी