विचार

नेपालका हरेक व्यक्तिलाई विवादास्पद बनाउने नीति भारतीय कुटनीतिज्ञको हुन्छ

डा. युवराज संग्रौला । नेपालका लागि तत्कालिन भारतीय राजदूत रन्जित रेले हालै प्रकाशित आफ्नो किताव ‘Kathmandu Dillema, resetting India Nepal ties’मा लेखिएका कुराको पछाडि धेरै नियतहरु लुकेका छन् । १. हो, नेपालका धेरै कर्मचारीहरु खासगरी प्रहरी अधिकृतहरु भारतीय राजदुतावास धाउँछन्