विचार

वार्ताबाट सीमा समस्याको समाधान भएन भने, अर्को शान्तिपुर्ण बाटो अन्तर्राष्ट्रिय मञ्च नै हो

डा. युवराज संग्रौला । राष्ट्रहरुका बीचमा मुद्दा वा विवाद आउँछन् । तर, विवेक, तर्क र प्रमाणका आधारमा बहस निर्माण हुनुपर्छ । कालापानी नेपालको हो, र यसमा आफ्नो दाबी नेपालले छोड्नु हुँदैन । तसर्थ, समस्याको समाधान गर्न नेपाली जनता र सरकार