विचार

साम्राज्य उदाउँछन् र ती फेरि अस्ताउँछन्

जीवा लामिछाने । उत्कर्षका दिनमा ख्मेर साम्राज्य इन्डो चाइनादेखि बंगालको खाड़ी र चिनको यूनान प्रान्तसम्म फैलिएको रहेछ । ख्मेर वंशमा एक से एक प्रतापी राजाहरुले झण्डै ६ सय बर्ष शासन गरेका रहेछन्। ती मध्ये सूर्य बर्मन द्वितीय र जय बर्मन