देशभित्र हुने कुनै पनि कार्यक्रममा राष्ट्रपतिलाई “प्रमुख अतिथि” भन्न मिल्ने हो र ?



देशभित्र हुने कुनै पनि कार्यक्रममा राष्ट्रपतिलाई “प्रमुख अतिथि” भन्न मिल्ने हो र ?
मेरो विचारमा ;
पहिलो कुरा देशभित्र राष्ट्रपति “अतिथि” हुन सक्तैन ।
दोस्रो, राष्ट्रपतिभन्दा माथि कोही नहुने हुँदा उहाँलाई “प्रमुख” भनिरहन पर्दैन ।
“सम्माननीय राष्ट्रपतिको उपस्थिति । समुपस्थितिमा कार्यक्रम” भन्ने चलन चलाउँदा उपयुक्त हुन्छ जस्तो लाग्छ ।
विज्ञ वा जानकारहरुबाट सुझाव पाउने अपेक्षासहित ।

शारदाप्रसाद त्रिताल, पूर्वसचिव ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन हावा खाँदैछ ३२ सिटको जादु अंक

ऋषि कट्टेल । आज मलाई दाहालको ३२ सिटको जादु अंक र आफूलाई कसैले

भानु जयन्तीमा  नेपाली भाषाको स्तरीकरणको चासो

श्याम रिमाल । जलवायु परिवर्तनको व्यापक असर पर्नुअघिसम्म जतिबेला वर्षको तेस्रो महिना असार

ओलीले ८४ को चुनाव वामपन्थीहरू नै मिलेर लड्ने, पार्टी एउटै बनाउने भनेपछि म त मख्ख परेँ, तर जालझेल रहेछ

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धोका

हाम्रो संसदको भीड यही सत्यबाट चल्छ

डा. युवराज संग्रौला । देशमा अन्धभक्तको जमात छ, जताततै । राजनीति यही अन्धभक्तको