विचार

आखिर त्यत्रो पैसा गयो कहाँ त, तपाईंले आफ्नो बैंक खाता चेक गर्नुभो ?

नारायण गाउँले । फोर्ब्सका अनुसार कोरोना आतङ्कका कारण विश्वका दश धनाढ्यले एक हप्तामैं झन्डै सय खर्ब रुपियाँ गुमाएछन् । यो अहिलेको दरमा नेपालको दश वर्षको कुल राजश्वभन्दा बढ़ी हो । विश्वका सबैभन्दा धनी Jeff Bezos एक्लैले १६ खर्ब रुपियाँ गुमाएका