आयुर्वेद पद्धतिमा जोड दिऔं



हजारौ वर्ष पहिलेदेखि हाम्रा ऋषि महऋषिहरुले प्रयोग गरी आएका आयुर्वेद पद्धतिलाई पनि अब प्रयोगमा परिस्थिति सृर्जना भएको देखिन्छ । अहिलेको विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ जस्ता महामारी रोगको औषधि पत्ता नलागेको परिस्थितिमा परम्परागत बैद्य औषधिलाई पनि प्रयोगमा र परीक्षण गर्दा उपयुक्त हुन्छ की भन्ने हिसावले जुन कोभिड १९ रोगको लक्षण अनुसार जस्तै सुख्खा खोकी लाग्नु, अत्याधिक ज्वरो आउनु, श्वास प्रश्वासमा समस्या हुनु जस्ता लक्षण देखिनु यस रोगलाई निवारण गर्न हाम्रा दैविक परम्परादेखि चलाउँदै आएको औषधिहरु घरेलु रुपमा उपचार गरिन्थ्यो । त्यस पद्धतिलाई प्रयोग गर्दा स्वास्थ्यमा कुनै असर नपर्ने हुँदा दश किसिमका औषधिहरु यस प्रकार छन्ः
१. तामाको भाँडाको पानी बिहान खाली पेटमा पीउने एक देखि दुई गिलाससम्म त्यसले अक्सिजनको मात्रा वृद्धि गर्दछ र मस्तीष्कलाई स्फूर्ती ल्याउँदछ ।
२. पाँच ग्राम असुरोको पात पकाएर अत्याधिक ज्वरो आएमा हप्ताको तीन पटक प्रयोग गर्दा ज्वरो निको हुन्छ । १६ बर्ष मुनीकालाई भने प्रयोग गर्न मिल्दैन ।

३. शिलाजित ५ ग्राम एक हप्तासम्म गाईको दुधमा हप्ताको तीन पटक खाँदा रगत सफा तथा ज्वरो नियन्त्रण हुने गर्दछ ।

४. चिराईतो पानीमा भिजाएर खाँदा अत्याधिक ज्वरो नियन्त्रण हुने

५. बोझो, हर्रो, बर्रो सुठो पकाएर खाँदा खेरी घाँटी दुख्ने, टन्सिल जस्ता रोगको नियन्त्रण हुन्छ ।

.घोड्तार्वेको पात विहान विहान खाँली पेटमा तामाको भाँडाको पानीसँग खाँदा खेरि शरीरमा भएका ९९ रोग नियन्त्रण गर्दछ यसलाई आफ्नै घरको गमलामा रोपेर नियमित प्रयोग गर्न सकिन्छ । यसको प्रमुख उपचार युरिक एसिड हाड जोर्नी नशा सम्बन्धी रगत सफा गर्ने मष्तिकलाई चलायमान राख्नु हुन्छ ।
७. सालधुप र सिम्रीक ठोकिएको वा सुन्नीएको ठाँउमा अल्कोहलमा घोटेर लेप बनाएर लगाउने र गाईको दुधमा खाने ।

८. गत पत्थरी भएकाहरुले गत भिजाएर गतको पानी वा गतको दाल खाँदा पनि पत्थरी निको हुन्छ ।

.बाबरी वा तुल्सीको पात चपाएर खाली पेटमा सेवन गर्दा शरीरमा अक्सिजनको मात्रा प्राप्त हुन्छ र १६ वर्ष मुनीका बालबालीकालाई अत्याधिक ज्वरो आएमा सेवन गर्न सकिन्छ ।

१०. लालीगुराँसको जुस पनि नियमित सेवन गर्दा माशपेशी तथा रगत सफा गर्ने काम गर्दछ ।
आर्युर्वेदिक परम्परालाई पनि परीक्षण गर्दा कोभिड १९ का बिरामीलाई प्रयोग गर्दा फाइदा पुर्याउँछ कि भन्ने यस कुरामा नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत वैद्यहरुसंग परामर्श गर्दा उपयुक्त होला कि । हमीले आधुनिक औषधिको पछि लाग्दा हाम्रा परम्परागत पद्दतिलाई पनि आत्मसाथ गर्न जरुरी छ ।
स्वतन्त्र नागरिक समाज
सयोजक : हेम विक्रम सिलवाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पक्ष होस् या प्रतिपक्ष, आफ्नो भविष्यबारे मात्रै सोच्ने व्यक्ति असल नेता हुँदैन

नारायण गाउँले । देशभरि नै सहकारीमा हजारौँ जनताको अरबौं रुपियाँ डुबेको सत्य हो

अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै

शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

ओलीले किन बनाउँदैछन् रविलाई ‘मानवढाल’ ?

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले झापाको गिरिबन्धु टी–स्टेटको जग्गासम्बन्धी विवादमा गरेको फैसलाको