विचार

‘सरकारी निवास बालुवाटारमै पार्टी बैठक हुने भए त त्यहाँ सिङ्गो सरकार स्वाहा हुने रहेछ’

फिनल्याण्डकी यी ३२ वर्षीय उपप्रधानमन्त्री Katri Kulmuni ले राजीनामा दिइन् । उनले ‘पब्लिक स्पिकिङ्’बारे तालिम लिएकी रहिछन् । त्यसको बिल सरकारी खर्चमा जोड़िएर आएपछि उनीमाथि नैतिक प्रश्न उठेको थियो । समाजविज्ञानमा स्नातक भए पनि यी युवा नेतृलाई हामीलेझैँ भाषण गर्न