विचार

कम्युनिष्ट वा गैरकम्युनिष्ट जस्तो गणतान्त्रिक सरकार भएपनि राजतन्त्र पुन: आउन सक्दो रहेछ

भीम उपाध्याय । नेपालमा सक्रिय राजतन्त्रलाई ०४७ सालको संविधानले संवैधानिक औपचारिक अलंकारिक राष्ट्रप्रमूखको रूपमा राजतन्त्र बनाएपछि नेपालमा लोकतन्त्र पुनस्थापित भएको हो। लोकतन्त्र भनेको जनताले चुनेका ब्यक्तिले शासन गर्ने तर संसदीय लोकतन्त्रमा जनताले चुनेकाले शासन गर्ने होईन। जनताले त आआफ्ना प्रतिनिधिहरू