युवा

अजामिलको संदेश

डा. गोविन्दशरण उपाध्याय । भागवतको छैठौं स्कन्धका आरम्भमा एउटा कथा छ । त्यो कथा अजामिलको हो । अजामिल सदाचारी ब्राह्मणका सन्तान थिए । उनले ब्रह्मकर्म सिकेका थिए । एक दिन उनले स्वच्छन्द यौनकाण्ड देखे । उनको मनमा त्यस्तै रमाइलो गर्न