युवा

बाजुराका कुशल कार्कीले टप गरे इन्जिनियरिङ्ग स्नातक प्रवेश परीक्षा

काठमाण्डाै, इन्जिनियरिङ्ग अध्ययन संस्थानले लिएकाे शैक्षिक सत्र २०७९।८० काे स्नातक प्रवेश परीक्षाकाे नतिजा प्रकाशित भएकाे छ । झण्डै दश हजार विद्यार्थी सहभागि रहेकाे परीक्षामा ६७२२ जना विद्यार्थीहरु उत्तिर्ण भएका छन् । इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गत आंगीक र सम्बन्धन प्राप्त कलेज