युवा

इन्जिनियरिङ्ग प्रवेश परीक्षामा सर्वाेत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पिइएद्वारा ल्यापटप प्रदान

काठमाडौं । थापाथलीमा रहेकाे आफ्नै भवनमा पिइएले सम्मान कार्यक्रमकाे आयाेजना गरेकाे छ । इन्जिनियरिङ्ग अध्ययन संस्थानले लिएकाे स्नातक तहकाे प्रवेश परीक्षामा सर्वाेत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई सम्मान गरेकाे हाे ।  कार्यक्रममा पिइएका अध्यक्ष प्राध्यापक डा. शैलेन्द्र कुमार मिश्रले उत्कृष्ट