युवा

डिजिटल प्रविधिले बालबालिकाको मस्तिष्क र बौद्धिक विकासमा कस्तो असर गर्छ ?

फ्रान्सका स्नायुवैज्ञानिक मिशेल डेस्म्युजे भन्छन्, ‘अहिले हामीले बालबालिकासँग जे गरिरहेका छौँ त्यो कुनै किसिमले पनि क्षम्य छैन।’ मानिसहरूले बालबालिकाको भविष्य खतरामा पारिदिएको उनले बताएका छन् । डेस्म्युजेले आफ्नो पुस्तक ‘द डिजिटल क्रेटिन (अर इडीअट) फ्याक्ट्री’ मा डिजिटल प्रविधिलाई मूर्ख उत्पादन